टाइगर प्यालेस खरिद गर्ने इन्द्रबहादुरले ३४ करोडमा भैरहवामै अर्को होटल किन्ने

काठमाडौं । टाइगर प्यालेस रिसोर्ट खरिद गर्ने भनिएका इन्द्रबहादुर थापाले भैरहवामै अर्को होटल खरिद गर्ने भएका छन् । भैरहवास्थित निर्माणधिन गौतम बुद्ध एयरपोर्ट होटल ३४ करोड रुपैयाँमा खरिद गर्न लागेका हुन् । त्यसका लागि थापाले चेकमार्फत ७२ लाख रुपैयाँको बैना समेत दिइसकेका छन् । होटलका सञ्चालक डा. शिवभक्त पोखरेलले बैनावापतको ७२ लाख रुपैयाँको चेक बुझिसकेको … Continue reading टाइगर प्यालेस खरिद गर्ने इन्द्रबहादुरले ३४ करोडमा भैरहवामै अर्को होटल किन्ने