सञ्चालक र सीइओको उमेर तोक्ने निर्णयबाट पछि हट्दै राष्ट्र बैंक, डेपुटी गभर्नर भन्छन्- करेक्सन गर्छौं

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालक र सीइओहरुको उमेर हद तोक्ने निर्णयबाट राष्ट्र बैंक पछि हट्ने भएको छ । पर्याप्त आन्तरिक तयारीबिना सर्कुलर जारी गर्दा बजारम नकरात्मक प्रभाव परेको र नीति अव्यवहारिक देखिएको निष्कर्श निकाल्दै यो निर्णयमा भएको कमजोरी सच्याउन लागेको हो । ‘राष्ट्र बैंकले जारी गरेको परिपत्रले धेरैलाई समस्या परेको छ, त्यसैले उमेर … Continue reading सञ्चालक र सीइओको उमेर तोक्ने निर्णयबाट पछि हट्दै राष्ट्र बैंक, डेपुटी गभर्नर भन्छन्- करेक्सन गर्छौं