राष्ट्र बैंकको निर्देशिकालाई नारायणदास मानन्धरको चुनौती

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशिकालाई प्राइम बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले चुनौती दिएका छन् । बैंक सञ्चालक र सिइओकाे उमेर हद तोकियो, एभरेष्टका अध्यक्ष र प्राइमका सिइओले पद छाड्नु पर्ने राष्ट्र बैंकको निर्देशिका अनुसार स्वत प्राइम बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकास पाएका मानन्धरले राष्ट्र बैंकको निर्देशिकालाई चुनौती दिदै अदालतमा मुद्दा दायर गरेका … Continue reading राष्ट्र बैंकको निर्देशिकालाई नारायणदास मानन्धरको चुनौती