बिके श्रेष्ठ पदमुक्त भए, अब को हुन्छ एभरेष्ट बैंकको अध्यक्ष ? यस्तो छ नालीबेली

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको बैंकका सञ्चालक र सीइओको उमेर सम्बन्धी निर्देशनसँगै एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ पदमुक्त भएका छन् । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार राष्ट्र बैंकको परिपत्र जारी भएकै मितिदेखि लागू हुन्छ । ‘हामीले जारी गर्नेवित्तिकै परिपत्र लागू भइसक्यो, कुनै बैंकमा ७४ वर्षभन्दा माथिका सञ्चालक र ६९ वर्षमाथिका सीइओ … Continue reading बिके श्रेष्ठ पदमुक्त भए, अब को हुन्छ एभरेष्ट बैंकको अध्यक्ष ? यस्तो छ नालीबेली