स्प्रेडको गणनाविधि परिवर्तनः बैंकहरुको २२ अर्बभन्दा बढी आम्दानी घट्ने, सेयर बजार प्रभावित हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको २२ अर्ब रुपैयाँभन्दा बढी आम्दानी घट्नेगरी कर्जा र निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड दर) परिवर्तन गरेको छ । राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै स्प्रेडको नयाँ गणनाविधि लागू गरेको हो । नयाँ गणनाविधि अनुसार अब बैंकहरुले विभिन्न सरकारी सुरक्षणमा गरेको लगानीबाट प्राप्त ब्याज आम्दानीलाई स्प्रेडमा गणना गर्न पाउने छैनन् । … Continue reading स्प्रेडको गणनाविधि परिवर्तनः बैंकहरुको २२ अर्बभन्दा बढी आम्दानी घट्ने, सेयर बजार प्रभावित हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed