स्प्रेडको गणनाविधि परिवर्तनः बैंकहरुको २२ अर्बभन्दा बढी आम्दानी घट्ने, सेयर बजार प्रभावित हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको २२ अर्ब रुपैयाँभन्दा बढी आम्दानी घट्नेगरी कर्जा र निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड दर) परिवर्तन गरेको छ । राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै स्प्रेडको नयाँ गणनाविधि लागू गरेको हो । नयाँ गणनाविधि अनुसार अब बैंकहरुले विभिन्न सरकारी सुरक्षणमा गरेको लगानीबाट प्राप्त ब्याज आम्दानीलाई स्प्रेडमा गणना गर्न पाउने छैनन् । … Continue reading स्प्रेडको गणनाविधि परिवर्तनः बैंकहरुको २२ अर्बभन्दा बढी आम्दानी घट्ने, सेयर बजार प्रभावित हुने