वाणिज्य बैंकहरुमा सबैभन्दा ठूलो क्रस होल्डिङ संचय कोषको, राष्ट्र बैंकको निर्देशनपछि के हुन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ०.१० प्रतिशतभन्दा बढी सेयर भएका व्यक्ति तथा संस्थाको विवरण पेश गर्न एकसाताको निर्देशन दिएको छ । अहिले राष्ट्र बैंक बैंकहरुमा भएको क्रस होल्डिङको विषयलाई शुष्म रुपमा अध्ययन गरेर सो अनुसार मर्जरको लागि निर्देशन दिने तयारीमा छ । संस्थागत रुपमा सबैभन्दा ठूलो क्रस होल्डिङ रुपमा कर्मचारी संचय कोषले बैंकहरुमा लगानी … Continue reading वाणिज्य बैंकहरुमा सबैभन्दा ठूलो क्रस होल्डिङ संचय कोषको, राष्ट्र बैंकको निर्देशनपछि के हुन्छ ?