राष्ट्र बैंकले एनआइसी एशिया र एनएमबि बैंकको फोर्स मर्ज गराउँदै छ ? यस्तो छ क्रस होल्डिङ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार सबै बैंकहरुलाई ०.१ प्रतिशतभन्दा बढी सेयर भएका व्यक्तिहरुको विवरण १ साताभित्र पेश गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले ०.१ प्रतिशतभन्दा बढी सेयर रहेका सेयरधनीको विवरण मागिएको जानकारी दिए । राष्ट्र बैंकले विगतमा पनि क्रस होल्डिङ भएका संस्थालाई मर्जरमा लगेको छ । जसको उदाहरण एनआईसी … Continue reading राष्ट्र बैंकले एनआइसी एशिया र एनएमबि बैंकको फोर्स मर्ज गराउँदै छ ? यस्तो छ क्रस होल्डिङ