राष्ट्र बैंकले माग्यो बैंकसँग क्रस होल्डिङको विवरण

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले क्रस होल्डिङ भएका बैंकहरुको विवरण पठाउन बैंकहरुलाई पत्र काटेको बताएका छन् । राजधानीमा आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभाव विषयका कार्यक्रममा  शिवाकोटीले यस्तो बताएका हुन् । राष्ट्र बैंकले  एक बैंकमा लगानी भएका व्यक्तिको अर्को बैंकमा कति लगानी छ भनेर थाहा पाउनका … Continue reading राष्ट्र बैंकले माग्यो बैंकसँग क्रस होल्डिङको विवरण