बैंकरको घर जाने आइडियाले जन्माएको बससेवा, अब टिकट काट्न बसपार्क जानु पर्दैन

काठमाडौं । आजभन्दा झण्डै ५ वर्ष अगाडि बैंकिङ क्षेत्रमा करिअर चम्काइरहेका अर्घाखाँची खनका पीआर खनालको मनमा स्टार्टअप बिजनेसको आईडिया फुर्यो । बैंकमा आईटी डिपार्टमेन्टमा काम गरिरहेका उनलाई त्यही फिल्डमा ‘केही गर्नुपर्छ’ भन्ने मनमा पहिलेदेखि नै थियो । विश्वमानचित्रका हरेक क्षेत्रमा आईटीको बलियो डोमिनेसनलाई क्याच गर्न सक्ने हो भने पक्कै सफलता हात पर्छ भन्ने मनमा विश्वास … Continue reading बैंकरको घर जाने आइडियाले जन्माएको बससेवा, अब टिकट काट्न बसपार्क जानु पर्दैन