चेक बाउन्समा अब प्रहरीले पक्राउ गर्न नसक्ने, मुद्दा सरकारीवादी नहुने (सर्बोच्चको फैसलासहित)

काठमाडौं । चेक काट्नु भयो । त्यो खातामा पैसा भएन र चेक बाउन्स भयो भने तपाईलाई प्रहरीले पक्राउ गरेर सरकारीवादी मुद्दा चलाउन सक्ने अधिकार थियो । तर,सर्बोच्च अदालतको फैसलाले चेक बाउन्सकोको मुद्दा सरकारवादी(फौजदारी) नभएर व्यक्तिवादी कानूनी रुपमा भन्दा देवानी हुने फैसला सुनाएको छ । सर्बोच्चले विनियम पत्र ऐन २०३४ अनुसार चेक बाउन्सको मुद्दा देवानी हुने … Continue reading चेक बाउन्समा अब प्रहरीले पक्राउ गर्न नसक्ने, मुद्दा सरकारीवादी नहुने (सर्बोच्चको फैसलासहित)