चेक बाउन्समा अब प्रहरीले पक्राउ गर्न नसक्ने, मुद्दा सरकारीवादी नहुने (सर्बोच्चको फैसलासहित)
काठमाडौं । चेक काट्नु भयो । त्यो खातामा पैसा भएन र चेक बाउन्स भयो भने तपाईलाई प्रहरीले पक्राउ गरेर सरकारीवादी मुद्दा चलाउन सक्ने अधिकार थियो । तर,सर्बोच्च अदालतको फैसलाले चेक बाउन्सकोको मुद्दा सरकारवादी(फौजदारी) नभएर व्यक्तिवादी कानूनी रुपमा भन्दा देवानी हुने फैसला सुनाएको छ । सर्बोच्चले विनियम पत्र ऐन २०३४ अनुसार चेक बाउन्सको मुद्दा देवानी हुने … Continue reading चेक बाउन्समा अब प्रहरीले पक्राउ गर्न नसक्ने, मुद्दा सरकारीवादी नहुने (सर्बोच्चको फैसलासहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed