सवारी साधनसहित यी १२ वस्तुको आयात गर्दा भन्सारमै एमआरपी तोक्नुपर्ने

काठमाडौं । सवारीसाधन, टिभी, क्यामेरालगायतका १२ वस्तु आयात गर्दा भन्सार विन्दूमै अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) तोक्नुपर्ने भएको छ । भन्सार विभागले साउन १२ गते सूचना प्रकाशित गर्दै यी वस्तुको आयात गर्दा भन्सार विन्दूमै एमआरपी तोक्न भनेको हो । आर्थिक ऐन २०६८ को अनुसूची १ को दफा १९ को उपदफा १६ र २०६८/०७/२० गतेको अर्थ … Continue reading सवारी साधनसहित यी १२ वस्तुको आयात गर्दा भन्सारमै एमआरपी तोक्नुपर्ने