गोर्खा ब्रुअरीलाई झड्का, कर कार्यालयलाई ८८ करोड रुपैयाँ राजस्व असुल गर्ने बाटो खुल्यो

काठमाडौं । गोर्खा ब्रुअरी कर लगाउने बाटो कर कार्यालयलाई खुलेको छ । भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयले गोर्खा बु्रअरीलाई दुई आर्थिक वर्षको गरेर ८८ करोड ११ लाख रुपैयाँ कर निर्धारण गरेको थियो । गोर्खा ब्रुअरी नियम विपरित उच्च अदालत पोखरामा कर निर्धारण रोक्न माग गर्दै मुद्दामा गएको थियो । उच्च अदालत पोखराले कर निर्धारण नगर्नको लागि … Continue reading गोर्खा ब्रुअरीलाई झड्का, कर कार्यालयलाई ८८ करोड रुपैयाँ राजस्व असुल गर्ने बाटो खुल्यो