बैंकबाट ऋण लिनुअघि व्यवसायीले यस्तो फर्म भर्नुपर्ने, छिट्टै कार्यान्वयन गर्छौंः महानिर्देशक (फर्मसहित)

काठमाडौं । अब व्यवसायीहरुले कर कार्यालयमा एउटा र बैंकमा अर्को वित्तीय विवरण पठाउन नपाउने भएका छन् । आन्तरिक राजस्व विभागले यस्तो प्रवृत्ति रोक्ने सिस्टम बनाएर कार्यान्वयन गर्न लागेको छ । व्यवसायीहरुले कर कार्यालय र बैंकमा छुट्टाछुटै विवरण पठाउँदा वित्तीय पारदर्शीता नभएको भन्दै विभागले यसलाई रोक्न लागेको हो । गत आर्थिक वर्षको बजेटमा एउटै विवरण बुझाउनुपर्ने … Continue reading बैंकबाट ऋण लिनुअघि व्यवसायीले यस्तो फर्म भर्नुपर्ने, छिट्टै कार्यान्वयन गर्छौंः महानिर्देशक (फर्मसहित)