अर्थ मन्त्रालयमा काजमा रहेका मन्त्री खतिवडाका ज्वाईं खरेल साढे १६ महिनापछि राष्ट्र बैंक फर्किए

काठमाडौं । अर्थ मन्त्रालयमा काजमा रहेका राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल साढे १६ महिनापछि राष्ट्र बैंक फर्किएका छन् । २०७४ फागुन १५ गतेदेखि डा. खरेल काजमा अर्थ मन्त्रालयमा कार्यरत थिए । अर्थमन्त्री डा. युवराज खतिवडाका छाेरीज्वाईं समेत रुहेका खरेल मन्त्री खतिवडाको निजी सचिवालयमा काम गर्थे । साउन १ गतेदेखि राष्ट्र बैंकमा हाजिर भएका हुन् … Continue reading अर्थ मन्त्रालयमा काजमा रहेका मन्त्री खतिवडाका ज्वाईं खरेल साढे १६ महिनापछि राष्ट्र बैंक फर्किए