एभरेष्ट बैंकले राष्ट्र बैंकमा किन बुझाएन मर्जरको प्रतिवद्धता ?

काठमाडौं । अधिकांश बैंकले राष्ट्र बैंकसमक्ष मर्जरको लिखित प्रतिवद्धता र मर्जर बारे आफ्नो धारणा बुझाइसकेका छन् । एभरेष्ट बैंकले भने अहिलेसम्म राष्ट्र बैंकमा मर्जरको प्रतिवद्धता बुझाएको छैन । आजभन्दा १० वर्षअघि नै मर्जरमा जानका लागि छलफल थालेको एभरेष्ट बैंकले किन राष्ट्र बैंकमा लिखित प्रतिवद्धता बुझाएन ? किन गभर्नर डा. चिरञ्जीबी नेपालको निर्देशनको रेस्पोन्स गरेन ? … Continue reading एभरेष्ट बैंकले राष्ट्र बैंकमा किन बुझाएन मर्जरको प्रतिवद्धता ?