अर्थमन्त्री खतिवडा राजस्वको संशोधित लक्ष्य पुरा गर्न असफल

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले ल्याएको पहिलो बजेटको कार्यान्वयन पूर्ण सकिएको छ । मंगलबारदेखि सकिएको आर्थिक वर्ष २०७५/७६ मा अर्थमन्त्री खतिवडा प्रमुख काममा असफल देखिएका छन् । अर्थमन्त्रालयको प्रमुख जिम्मेवारीमा राजस्व संकलन पर्छ । सरकारले गत आर्थिक वर्षमा ९ खर्ब ४५ अर्ब राजस्व उठाउने लक्ष्य बजेटमा राखेको थियो । अर्थमन्त्री खतिवडाले बजेटको मध्यावधी समिक्षा … Continue reading अर्थमन्त्री खतिवडा राजस्वको संशोधित लक्ष्य पुरा गर्न असफल