अब व्यवसायीले राजस्व छल्न नसक्ने, सरकारले साउन १ देखि लागू गर्दैछ यस्तो प्रणाली

काठमाडौं । एउटै बिलबिजक देखाएर पटकपटक मालवस्तु बिक्री तथा ढुवानी गर्दै आएका व्यवसायीलाई राजश्व तिर्न बाध्य गराउने गरी सरकारले आगामी साउन १ गतेदेखि वेभमा आधारित केन्द्रीय सूचना प्रणाली लागू गर्ने भएको छ । राजश्व छली गर्ने उद्देश्यले एउटै बीलबिजक देखाउँदै व्यवसायीले मालवस्तु आयात, निर्यात तथा बिक्री वितरण गर्दै आएका थिए । सरकारको राजश्वमा समेत त्यसले … Continue reading अब व्यवसायीले राजस्व छल्न नसक्ने, सरकारले साउन १ देखि लागू गर्दैछ यस्तो प्रणाली