त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि विदेशबाट आएका जहाज डाइभर्ट

काठमाडौं । यती एयरलाइन्सको जहाज अतवरणको क्रममा चिप्लेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि उडान बन्द भएको छ । शुक्रबार परेको झरीको कारण विमानस्थलबाट आन्तरिक तर्फका धेरैवटा उडान स्थगित भएको थियो । नेपालगन्जबाट आएको यतीको विमान अवतरणको क्रममा रनवेमा चिप्लिएको थियो । अहिले विमानस्थलमा उडान र अतवरणको काम अनिश्चितकालको लागि स्थगित भएको छ । विमानस्थलको उडान … Continue reading त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि विदेशबाट आएका जहाज डाइभर्ट