यती एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान बन्द

काठमाडौं । यती एयरलाइन्सको जहाज अतवरणको क्रममा धावनमार्गमा चिप्लिदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अनिश्चितकालको लागि बन्द भएको छ । जहाजमा रहेको यात्रुलाई अहिले शकुशल उद्दार गरिएको छ । दुई यात्रु घाइते भएको जनाइएको छ । जहाज चिप्लिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उड्ने आन्तरिक र बाह्य उडान अनिश्चितकालको लागि बन्द भएको छ । शुक्रबार बिहान ११ः५ मा नेपालगञ्ज … Continue reading यती एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान बन्द