चार्टर्डले भन्यो- मर्जरमा जानसक्ने अवस्था छैन, एनबी भन्छ- विदेशी साझेदारसँग छलफल गर्दैर्छौं

काठमाडौं । विदेशी लगानीका स्ट्याण्डर्ड चार्टड बैंक नेपाल र नेपाल बंगलादेश बैंकले राष्ट्र बैंकसमक्ष मर्जर बारे आफ्नो धारणा बुझाएका छन् । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले गत असार १२ गते बैंकका अध्यक्ष र सीइओलाई बोलाएर मौद्रिक नीति अघि नै मर्जरको लिखित प्रतिवद्धता बुझाउन निर्देशन दिएका थिए । राष्ट्र बैंकको निर्देशन पछि अहिलेसम्म २० वटा … Continue reading चार्टर्डले भन्यो- मर्जरमा जानसक्ने अवस्था छैन, एनबी भन्छ- विदेशी साझेदारसँग छलफल गर्दैर्छौं