मर्जरको लागि नबिल बैंकको यस्तो छ तयारी, सीइओ अनिल शाह भन्छन्- मिल्ने संस्था हुनुपर्यो

काठमाडौं । वाणिज्य बैंकहरुमा सबैभन्दा बढी सेयर मूल्य भएको र नाफाको आधारमा दोस्रो स्थानमा रहेको बैंक नबिल बैंकले अहिलेसम्म नेपाल राष्ट्र बैंकमा मर्जरको प्रतिबद्धता बुझाएको छैन । नेपाल राष्ट्र बैंकले मर्जरमा जानको लागि बैंक तथा तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले नबिल बैंकलाई कुनै संस्था गाभेर लगिदिए हुन्थ्यो भन्ने इच्छा जनाएको छ … Continue reading मर्जरको लागि नबिल बैंकको यस्तो छ तयारी, सीइओ अनिल शाह भन्छन्- मिल्ने संस्था हुनुपर्यो