गोर्खा ब्रुअरीले डेढ अर्ब रुपैयाँ कर छल्यो, कर नतिर्न फरक-फरक अदालतमा मुद्दा
काठमाडौं । नेपाली बियर बजारमा सबैभन्दा बढी हिस्सा ओगट्ने गोर्खा ब्रुअरीले विगत ५ वर्षदेखि कर छलेको छ । ब्रुअरीले डेढ अर्ब रुपैयाँभन्दा बढी कर तिर्नुपर्ने कर कार्यालयले गरेको अनुसन्धानले देखाएको छ । गोर्खा ब्युअरीको उद्योग नवलपुर जिल्लामा छ । सो उद्योग भरतपुर कर कार्यालय अन्तर्गत दर्ता छ । कर कार्यालय भरतपुरले गोर्खा ब्रुअरीको आर्थिक वर्ष … Continue reading गोर्खा ब्रुअरीले डेढ अर्ब रुपैयाँ कर छल्यो, कर नतिर्न फरक-फरक अदालतमा मुद्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed