प्रभु बैंकको बोर्ड बैठकः कमजोर संस्था खोजेर एक्वायर गर्ने निर्णय, जोडी खोज्न सबै लाग्ने

काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिकको बैठकले कमजोर संस्था एक्वायर (प्राप्ति) गर्ने रणनीति अपनाउँदै जोडी खोज्न लागि परेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले यस्तो रणनीति बनाएर अघि बढ्ने निर्णय गरेको हो । ‘हाम्रो बैंकको साधारणसभाले नै मर्जरमा जान नसक्ने व्यवस्था गरेको छ, त्यसैले हामी एक्विजिसनमा मात्रै जान सक्छौं,’ प्रभु बैंकका एक सञ्चालकले … Continue reading प्रभु बैंकको बोर्ड बैठकः कमजोर संस्था खोजेर एक्वायर गर्ने निर्णय, जोडी खोज्न सबै लाग्ने