१६ वटा वाणिज्य बैंकले राष्ट्र बैंकलाई मर्जरको प्रतिवद्धता बुझाए (सूचिसहित)

काठमाडौं । १६ वटा वाणिज्य बैंकहरुले राष्ट्र बैंकलाई मर्जरको प्रतिवद्धता बुझाए । यो तथ्यांक आइतबार साँझसम्मको हो । ‘आइतबार साँझसम्म १६ वटा वाणिज्य बैंकले राष्ट्र बैंक समक्ष लिखितरुपमा मर्जरको प्रतिवद्धता बुझाएका छन्,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले क्लिकमाण्डूसँग भने । मर्जरमा जान ७ वटा वाणिज्य बैंकले राष्ट्र बैंकमा लिखित प्रतिवद्धता बुझाए, कुन कुन हुन् … Continue reading १६ वटा वाणिज्य बैंकले राष्ट्र बैंकलाई मर्जरको प्रतिवद्धता बुझाए (सूचिसहित)