गाडीमा कडाइ हुन नदिन व्यवसायीको तीब्र लबिङ: आपूर्तिमन्त्री भेटे, अर्थमन्त्री र गभर्नर भेट्दै

काठमाडौं । सरकारले सवारीसाधन (अटोमोवाइल्स)मा कडाइ गर्ने नीति लिँदै कार्यान्वयमा अघि बढेपछि अटोमोवाइल्स व्यवसायीहरुलाई तनाब भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको ‘व्यापारघाटा न्यूनिकरण कार्ययोजना’ले ब्यापारघाटा कम गर्न सवारीसाधनको आयातलाई निरुत्साहित थप कडाइ गर्नुपर्ने प्रस्ताबलाई मन्त्रिपरिषदले पारित गरेर कार्यान्वयनमा अघि बढाइएको छ । मन्त्रिपरिषदको निर्णय अनुसार राष्ट्र बैंकले यही असार अन्तिम साता सार्वजानिक … Continue reading गाडीमा कडाइ हुन नदिन व्यवसायीको तीब्र लबिङ: आपूर्तिमन्त्री भेटे, अर्थमन्त्री र गभर्नर भेट्दै