जनता गाभेपछि ग्लोबल बैंक देशकै नम्बर वान, यस्ता हुन्छन् वित्तीय सूचक

काठमाडौं । ग्लोबल आइएमई र जनता बैंकले बिग मर्जरमा जाने सहमतिमा हस्ताक्षर गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले बिग मर्जरमा जान दिएको निर्देशकको एकहप्तापछि मर्जरमा हस्ताक्षर गर्ने पहिलो बैंक ग्लोबल आइएमई र जनता बैंक बनेका छन् । ग्लोबल बैंक र जनता बैंक आपसमा मर्ज हुने, दुबै बैंकका अध्यक्षले सहमतिमा हस्ताक्षर गरे … Continue reading जनता गाभेपछि ग्लोबल बैंक देशकै नम्बर वान, यस्ता हुन्छन् वित्तीय सूचक