ग्लोबल बैंक र जनता बैंक आपसमा मर्ज हुने, दुबै बैंकका अध्यक्षले सहमतिमा हस्ताक्षर गरे

काठमाडौं । ग्लोबल आइएमइ बैंक र जनता बैंक आपसमा मर्ज हुने भएका छन् । दुबै बैंकका अध्यक्षले आज मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । मर्जरमा एग्रेसिभ बन्यो ग्लोबल आइएमइ बैंकः जनता बैंकलाई प्रस्ताब गर्यो, ८५ दिन तयार समझदारीत्रमा सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) ८५ प्रतिशत रहने भद्र समति गरिएको स्रोतको दाबी छ । … Continue reading ग्लोबल बैंक र जनता बैंक आपसमा मर्ज हुने, दुबै बैंकका अध्यक्षले सहमतिमा हस्ताक्षर गरे