मर्जरमा जान ७ वटा वाणिज्य बैंकले राष्ट्र बैंकमा लिखित प्रतिवद्धता बुझाए, कुन कुन हुन् ती ?

काठमाडौं । मर्जरका लागि ७ वटा वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकमा लिखित प्रतिवद्धता पठाएका छन् । राष्ट्र बैंकका प्रवक्त लक्ष्मी प्रपन्न निरौलाका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, लक्ष्मी बैंक र सिभिल बैंकले आज (बिहीबार) राष्ट्र बैंकसमक्ष लिखित प्रतिवद्धता बुझाएका हुन् । ‘राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले प्रतिवद्धता बुझाइरहेका … Continue reading मर्जरमा जान ७ वटा वाणिज्य बैंकले राष्ट्र बैंकमा लिखित प्रतिवद्धता बुझाए, कुन कुन हुन् ती ?