मर्जरमा जान बैंकर्स संघको दर्जन मागः बोर्डको संख्या बढाउ, सीइओको कुलिङ पिरियड हटाउ, अरु के के ?

काठमाडौं । नेपाल बैंकर्स संघले वाणिज्य बैंकहरुको बिग मर्जर गर्ने राष्ट्र बैंकको नीतिको समर्थन गर्दै दर्जन माग राखेको छ । आफूहरुले राखेका मागहरु राष्ट्र बैंकले सम्बोधन गर्ने हो भने राष्ट्र बैंकको चाहना अनुसार बैंकहरुको संख्या घट्ने संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए । ‘ठूला बैंकको मर्ज गराउने राष्ट्र बैंकको नीतिमा हाम्रो पूर्ण समर्थन छ,’ संघका अध्यक्ष … Continue reading मर्जरमा जान बैंकर्स संघको दर्जन मागः बोर्डको संख्या बढाउ, सीइओको कुलिङ पिरियड हटाउ, अरु के के ?