प्रभु बैंकले कस्लाई गाभ्दैछ ? मर्जरको छलफल गर्न सञ्चालक समितिको बैठक बोलायो

काठमाडौं । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई एकआपसमा मर्ज हुन निर्देशन दिँदै मौद्रिक नीतिअघि प्रतिवद्धता बुझाउन निर्देशन दिएपछि प्रभु बैंकले यस विषयमा छलफल गर्न बैठक बोलाएको छ । लभ पार्न धमाधम बैंक सञ्चालक समितिको बैठक, आँखा जुध्यो तर डेटिङ भा’छैन: बैंकर ‘राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीच मर्ज गर्न निर्देशन दिएपछि त्यस विषयमा छलफल गर्न हाम्रो बैैंकको सञ्चालक … Continue reading प्रभु बैंकले कस्लाई गाभ्दैछ ? मर्जरको छलफल गर्न सञ्चालक समितिको बैठक बोलायो