मौद्रिक नीतिमा महासंघको २१ बुँदे सुझाबः स्प्रेड दर ३% र कर्जाको ब्याजदर एकल अंकमा झारौं

काठमाडौं । निजीका उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले बैंकको ब्याजदर घटाउन माग गरेको छ । राष्ट्र बैंकलाई मौद्रिक नीतिका लागि २१ बुँदै सुझाब दिँदै महासंघले ब्याजदर एकल अंकमा झार्न माग गरेको हो । बैंकको चुक्ता पुँजी ८ अर्ब भइसकेको अवस्थामा पनि स्प्रेड दर ४.५ प्रतिशत भएको भन्दै महासंघले यसलाई घटाएर ३ प्रतिशतमा … Continue reading मौद्रिक नीतिमा महासंघको २१ बुँदे सुझाबः स्प्रेड दर ३% र कर्जाको ब्याजदर एकल अंकमा झारौं