८० र ९० को स्वाप रेसियोमा ग्लोबल-मेगा बार्गेनिङ, चन्द्र ढकाल भन्छन्- सामान्य छलफल मात्रै भएको हो

काठमाडौं । ग्लोबल आइएमइ बैंक र मेगा बैंकबीच मर्जरको छलफल तीब्र भएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले मौद्रिक नीति अघि मर्जरको प्रतिवद्धता बुझाउन निर्देशन दिएपछि यी दुई बैंकबीच ३ पटक छलफल भएको छ । दुबै बैंक एकआपसमा मर्ज हुन सहमत छन् । तर, कर्मचारी समायोजन र स्वाप रेसियोमा कुरा मिलेको छैन । … Continue reading ८० र ९० को स्वाप रेसियोमा ग्लोबल-मेगा बार्गेनिङ, चन्द्र ढकाल भन्छन्- सामान्य छलफल मात्रै भएको हो