लभ पार्न धमाधम बैंक सञ्चालक समितिको बैठक, आँखा जुध्यो तर डेटिङ भा’छैन: बैंकर

काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकहरुलाई मौद्रिक नीतिअघि नै ‘लभ’ गर्न निर्देशन दिएपछि बैंकहरु जोडी खोज्न तातेका छन् । मौद्रिक नीतिपछि बिहे (मर्जर) गर्नुपर्ने भन्दै गभर्नर डा. नेपालले त्यसअघि नै जोडी खोजेर लभ गर्न निर्देशन दिएका थिए । गत असार १२ गते राष्ट्र बैंकले बैंकका अध्यक्ष र सीइओलाई बोलाएर मौद्रिक नीति आउनुभन्दा … Continue reading लभ पार्न धमाधम बैंक सञ्चालक समितिको बैठक, आँखा जुध्यो तर डेटिङ भा’छैन: बैंकर