विकास बैंकले ५ करोड ऋण नपत्याएको ग्राहकलाई वाणिज्य बैंकले ९ करोड पत्याएपछि…

काठमाडौं । सामान्यतया ऋणीहरु सबैभन्दा पहिला वाणिज्य बैंकमा ऋण माग्न जान्छन् । किनभने विकास बैंक र फाइनान्स कम्पनीको तुलनामा वाणिज्य बैंकबाट सस्तो ब्याजदरमा ऋण पाइन्छ । ऋणको ब्याज र किस्ता बढी तिरौं भन्ने कुनैपनि ऋणीलाई हुँदैन । तर, विकास बैंक र फाइनान्स कम्पनीको तुलनामा वाणिज्य बैंकबाट ऋण लिन निकै कठिन हुन्छ । स-साना ऋणीलाई त … Continue reading विकास बैंकले ५ करोड ऋण नपत्याएको ग्राहकलाई वाणिज्य बैंकले ९ करोड पत्याएपछि…