बैंकहरुको ‘बिग मर्जर’ सीमित व्यक्ति र स्वार्थ समूहको एजेण्डा होः बैंकर राजनसिंह भण्डारीको लेख

नेपालको बैंकिङ क्षेत्रमा वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’ चाहिन्छ वा चाहिँदैन भन्ने बारेमा म आफ्ना धारणा राख्न चाहन्छु । सर्वप्रथम बिग मर्जर स्वेच्छिक हुनुपर्छ । फोर्सफूल होइन । तसर्थ यसका लागि राज्यले विशेष सुविधा दिई बिग मर्जरका लागि बैंकहरुलाई आकर्षित गर्न सक्नुपर्छ । फोर्सफूल मर्जरमा जान बैंकहरुलाई बाध्य गराउँदा ठूला ठूला बैंकहरुको स्वार्थमा राष्ट्र बैंकले काम … Continue reading बैंकहरुको ‘बिग मर्जर’ सीमित व्यक्ति र स्वार्थ समूहको एजेण्डा होः बैंकर राजनसिंह भण्डारीको लेख