राष्ट्र बैंकले बैंकहरुको मर्जरका लागि प्रोत्साहन गर्ने हो, फोर्स होइनः पूर्वअर्थमन्त्री डा. महत

काठमाडौं । वाणिज्य बैंकहरुको बीचको ‘बिग मर्जर’ अहिलेको हट केक विषय हो । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले मौद्रिक नीतिअघि नै मर्जरको प्रतिवद्धता गरेर राष्ट्र बैंकमा बुझाउन वाणिज्य बैंकका अध्यक्ष तथा सीइओहरुलाई निर्देशन दिइसकेका छन् । गभर्नरले मौद्रिक नीतिपछि राष्ट्र बैंकले पर्याप्त समय दिन नसक्ने भन्दै असार २५ गते अघि नै प्रतिवद्धता ल्याउन निर्देशन … Continue reading राष्ट्र बैंकले बैंकहरुको मर्जरका लागि प्रोत्साहन गर्ने हो, फोर्स होइनः पूर्वअर्थमन्त्री डा. महत