एसईईमा कति जीपीए ल्याउनेले कुन विषय पढ्न पाउँछन् ?

काठमाडाैं । एसईईको नतिजा आइसकेको छ । जसमा ४ लाख ४९ हजार ६४२ को नतिजा प्रकाशित भइसकेको छ । जसमा सबैभन्दा बढी जीपीए ३.६० देखि ४ जीपीएसम्म ल्याउनेको संख्या १६ हजार ८८२ छ । त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउनेको विद्यार्थीको संख्या ४८ हजार ९६० छ भने २.८० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीहरु ६० हजार ७०६ … Continue reading एसईईमा कति जीपीए ल्याउनेले कुन विषय पढ्न पाउँछन् ?