बैंकका अध्यक्ष र सीइओलाई गभर्नरको निर्देशनः मौद्रिक नीतिअघि नै मर्जरको प्रतिवद्धता पेश गर्नू

काठमाडौं। राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले मौद्रिक नीति अघि नै मर्जरको प्रतिवद्धता राष्ट्र बैंकमा बुझाउन निर्देशन दिएका छन् । बिहीबार २८ वटै वाणिज्य बैंकका अध्यक्ष तथा सीइओहरुलाई बोलाएर गभर्नर डा. नेपालले यस्तो निर्देशन दिएका हुन् । ‘असार २७/२८ गतेतिर मौद्रिक नीति आउँछ, त्यसअघि नै मर्जरको प्रतिवद्धता गरेर राष्ट्र बैंकमा बुझाउनुहोस्,’ गभर्नर निर्देशन उदृत गर्दै … Continue reading बैंकका अध्यक्ष र सीइओलाई गभर्नरको निर्देशनः मौद्रिक नीतिअघि नै मर्जरको प्रतिवद्धता पेश गर्नू