बैंकको संख्या कसरी घटाउने ? राष्ट्र बैंक, २८ बैंकका अध्यक्ष र सीइओहरु छलफलमा (फोटो फिचर)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर, विभिन्न विभागीय प्रमुख र २८ वटै वाणिज्य बैंकका अध्यक्ष र सीइओहरु यतिखेर राजधानीको पाँच तारे होटेल र्याडिशनमा जम्मा भएका छन् । बिहान ११ बजेदेखि छलफल शुरु भएको छ । मौद्रिक नीतिको पूर्वसन्ध्यामा राष्ट्र बैंकले सरोकारवालाहरुसँग छलफल गर्ने परम्परा अनुरुप बिहीबार बिहान वाणिज्य बैंकका, दिउँसो विकास बैंकका र … Continue reading बैंकको संख्या कसरी घटाउने ? राष्ट्र बैंक, २८ बैंकका अध्यक्ष र सीइओहरु छलफलमा (फोटो फिचर)