मर्जरमा जान दबाब दिन बैंकका अध्यक्ष र सीइओलाई राष्ट्र बैंकले पाँच तारे होटेल बोलायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान दबाब दिने उद्देश्यले भोलि (बिहीबार) दरबार मार्गस्थित पाँच तारे याक एण्ड यति होटेल बोलाएको छ । मौद्रिक नीतिको पूर्वसन्ध्यामा राष्ट्र बैंकले आफ्नो प्रष्ट धारणा दिनका लागि बैंकका अध्यक्ष र सीइओलाई बोलाएको हो । मौद्रिक नीति अघि नै आधा दर्जन वाणिज्य बैंकले मर्जरको सम्झौता गरुन् … Continue reading मर्जरमा जान दबाब दिन बैंकका अध्यक्ष र सीइओलाई राष्ट्र बैंकले पाँच तारे होटेल बोलायो