जब राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठसँग रिसले चुर भए…

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाल एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठसँग रिसले चुर भएका छन् । आफूलाई पटक-पटक ढाँटेको भन्दै श्रेष्ठसँग गभर्नर डा. नेपाल आक्रोसित भएका हुन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा श्रेष्ठलाई लक्षित गर्दै गभर्नर डा. नेपालले जनताको सेवा गर्ने सरकारी जागिर खानेहरु ५८ वर्षमा रिटार्यड हुने व्यवस्थाको उदाहारण दिँदै … Continue reading जब राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठसँग रिसले चुर भए…