बैंकरहरुले त्यो दिन मेरो चित्त नदुखाएको भए, म यति कठोर हुने नै थिइँनः गभर्नरको बिचार

बजेट आइसकेको छ । बजेटमा भएको सरकारको नीतिमा भएको आर्थिक वृद्धिदरलाई सहयोग गर्ने भनेको मौद्रिक नीतिले हो । संसारमा जहाँ पनि त्यही नै हो । मौद्रिक नीतिको मुख्य उद्देश्य हेर्ने हो भने मनमोहनको किताब हेरे पुग्छ । मौद्रिक नीति लिएर आँउदा नेपालमा इकोनोमिक इन्भलमिङ रहेको छ, जसमा केन्द्रीय बैंकले गर्न नमिल्ने कामहरु रहेका छन् । … Continue reading बैंकरहरुले त्यो दिन मेरो चित्त नदुखाएको भए, म यति कठोर हुने नै थिइँनः गभर्नरको बिचार