स्वायत्त केन्द्रीय बैंक पक्षधर आचार्यले आरबिआईको डेपुटी गभर्नरबाट राजिनामा दिए
नयाँ दिल्ली । भारतले सुरु गरेको उदारिकरणपछि केन्द्रीय बैंकमा सबैभन्दा कम उमेरमा डेपुटी गभर्नर बनेका बिरल आचार्यले कार्यकाल बाँकी रहदै राजिनामा दिएका थिए । ४२ वर्षको उमेरमा आचार्य २०१७ जनवरी २३ मा आरबिआई प्रवेश गरेका थिए । गतवर्ष अक्टुबरमा आरबिआईको स्वायत्तताको पक्षमा खुलेर अभिव्यक्ति दिएका थिए । आचार्य न्यूयोर्क विश्वविद्यालयमा पढाउन जाने बताइएको छ । आरबिआईका … Continue reading स्वायत्त केन्द्रीय बैंक पक्षधर आचार्यले आरबिआईको डेपुटी गभर्नरबाट राजिनामा दिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed