बैंकरलाई गभर्नरले भने- लभ गर्ने समय अब धेरै छैन, मौद्रिक नीतिपछि त बिहे गर्नुपर्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकहरुलाई मौद्रिक नीति अघि नै लभ गर्न सुझाएका छन् । आइबिएन मिडिया रिसर्चले सोमबार राजधानीमा गरेको कार्यक्रममा गभर्नर डा. नेपालले मौद्रिक नीति आएपछि बैंकहरुबीच लभ गर्ने समय नै नहुने बताए । ठूला बैंकहरुको मर्जरमा राष्ट्र बैंकले कडा नीति अबलम्बन गर्ने प्रष्ट संकेत गर्दै गभर्नरले भने, ‘अब … Continue reading बैंकरलाई गभर्नरले भने- लभ गर्ने समय अब धेरै छैन, मौद्रिक नीतिपछि त बिहे गर्नुपर्छ