६५ वर्ष कटेका व्यक्तिलाई बैंकको अध्यक्ष तथा सञ्चालक बन्न रोक लगाउँदै छौं: गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा अधयक्षको उमेरको हदबन्दी तोक्ने भएको छ । ६५ वर्षभन्दा माथि उमेर भएको व्यक्ति बैंकको सञ्चालक तथा अध्यक्ष बन्न नपाउने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले जानकारी दिए । आइबिएन मिडिया रिसर्चले सोमबार राजधानीमा गरेको कार्यक्रममा गभर्नर नेपालले यस्तो बताएका हुन् । … Continue reading ६५ वर्ष कटेका व्यक्तिलाई बैंकको अध्यक्ष तथा सञ्चालक बन्न रोक लगाउँदै छौं: गभर्नर