ठूला बैंकसँग डरायो राष्ट्र बैंक, स्प्रेडको गणना विधि परिवर्तन गर्ने नीति कार्यान्वयन गर्न सकेन

काठमाडौं । बैंकहरुले ऋणीसँग चर्को ब्याजदर असूलेको भन्दै गत पुसमा बिराटनगरका व्यवसायीहरु सडक आन्दोलनमा उत्रिए । बिराटनगरका व्यवसायीहरुको आन्दोलनलाई मुलुकका विभिन्न ठाउँका व्यवसायीहरुले समर्थन जनाए । बैंकको स्प्रेडदर ३ प्रतिशतमा झार्नुपर्छ: शेखर गोल्छा (भिडियाे) त्यतिमात्रै होइन, सरकारपछिको सबैभन्दा ठूलो सांगठनिक संरचना भएको नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीहरुको आन्दोनमा ऐक्ववद्धता जनायो । महासंघ अध्यक्ष भवानी राणाले … Continue reading ठूला बैंकसँग डरायो राष्ट्र बैंक, स्प्रेडको गणना विधि परिवर्तन गर्ने नीति कार्यान्वयन गर्न सकेन