ठूला बैंकसँग डरायो राष्ट्र बैंक, स्प्रेडको गणना विधि परिवर्तन गर्ने नीति कार्यान्वयन गर्न सकेन
काठमाडौं । बैंकहरुले ऋणीसँग चर्को ब्याजदर असूलेको भन्दै गत पुसमा बिराटनगरका व्यवसायीहरु सडक आन्दोलनमा उत्रिए । बिराटनगरका व्यवसायीहरुको आन्दोलनलाई मुलुकका विभिन्न ठाउँका व्यवसायीहरुले समर्थन जनाए । बैंकको स्प्रेडदर ३ प्रतिशतमा झार्नुपर्छ: शेखर गोल्छा (भिडियाे) त्यतिमात्रै होइन, सरकारपछिको सबैभन्दा ठूलो सांगठनिक संरचना भएको नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीहरुको आन्दोनमा ऐक्ववद्धता जनायो । महासंघ अध्यक्ष भवानी राणाले … Continue reading ठूला बैंकसँग डरायो राष्ट्र बैंक, स्प्रेडको गणना विधि परिवर्तन गर्ने नीति कार्यान्वयन गर्न सकेन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed