बैंकहरुले अब मनलाग्दी ‘सेवा शूल्क’ लिन नपाउने, यी ५ बैंकप्रति राष्ट्र बैंक कठोर

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आफूखुसी सेवा शूल्क लिन नपाउने भएका छन् । बैंकहरुको सेवा शूल्क सम्बन्धी व्यापक जनगुनासो आएपछि राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । हालै मात्र राष्ट्र बैंकको नियमन विभागले बैंकहरुको सेवा शूल्कका विषयमा अध्ययन गरेको छ । दक्षिण एशियाली देशहरुसँग तुलना गरेर अध्ययन गर्दा नेपालका बैंकहरुले लिने सेवा शूल्क कम … Continue reading बैंकहरुले अब मनलाग्दी ‘सेवा शूल्क’ लिन नपाउने, यी ५ बैंकप्रति राष्ट्र बैंक कठोर