सनराइज बैंकका अध्यक्ष दुगड भन्छन्- शैैलेन्द्रजीले धोका दिनुभयो

काठमाडौ । सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले बैंकको सिइओ नियुक्तीको विषयमा संचालक शैलेन्द्र गुरागाईँले धोका दिएको बताएका छन् । सनराइज बैंकको संचालक समितिको बैठकले निरज श्रेष्ठलाई असार २ देखि लागु हुने गरेर सिइओ पदमा नियुक्ती दिएको थियो । तर,सनराइज बैंकका संचालक सैलेन्द्र गुरागाईँ र मालचन्द्र दुगडको असहमतिले कारण श्रेष्ठले पदभार ग्रहण गर्न सकेनन् । अहिले … Continue reading सनराइज बैंकका अध्यक्ष दुगड भन्छन्- शैैलेन्द्रजीले धोका दिनुभयो