मर्जरमा एभरेष्ट बैंकलाई कसैले पत्यानन्, छबी नै खराब

काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थामा एक प्रकारको मर्जरको लहर नै चलेको छ । सरकारले ल्याएको बजेटमा वाणिज्य बैंकहरुबीच आपसमा हुने मर्जरलाई प्रोत्साहन गर्ने उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अगाडि नै केही संस्था मर्जरमा गए हुन्थ्यो भन्ने आशय राखेको छ । अनौपचारिकरुपमा वाणिज्य बैंकहरुले अहिले एकआपसमा मर्जरको कुराकानीलाई तीब्ररुपमा अघि … Continue reading मर्जरमा एभरेष्ट बैंकलाई कसैले पत्यानन्, छबी नै खराब