अपत्यारिलो ब्याजदरमा ५ अर्ब ऋण दिन्छु भन्ने कम्पनीको कार्यालय पुग्दा जे देखियो…

काठमाडौं । कान्तिपुर दैनिकमा बुधबार छापिएको १० सीसीको सानो श्यामश्वेत विज्ञापनले हामीलाई तान्यो । विज्ञापनमा ६ प्रतिशतको सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने र ५ अर्ब रुपैयाँसम्म ऋण दिने उल्लेख गरिएको थियो । सम्पर्कका लागि विज्ञापनको पुच्छारमा २ वटा मोबाइल नम्बर, इमेल र वेवसाइटको ठेगाना राखिएको थियो । तर राजधानीको कुन ठाउँमा कार्यालय छ उल्लेख गरिएको … Continue reading अपत्यारिलो ब्याजदरमा ५ अर्ब ऋण दिन्छु भन्ने कम्पनीको कार्यालय पुग्दा जे देखियो…